आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई पेभेलियको बाटो देखाएका छन्।
पाचौँ ओभरको पाचौँ बलमा गुल्सनले सिंहलाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराए। १८ बलमा ४ चौका बनाएका आर्दश २१ रनमा आउट भए।
अर्का अोपनर अर्शिन कुलकर्नी ५ रनमा नटआउट छन्।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पाचौँ ओभरको खेल जारी हरँदा १ विकेट गुमाएर २६ रन बनाएर खेलिरहेको छ।
522
Shares
प्रतिक्रिया