घरेलु मैदानमा जारी तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले टस जितेर बलिङ रोजेको छ।
पहिलो खेलमा क्यानडालाई ७ रनले हराएको नेपाल लगातार दोस्रो खेल पनि जित्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।
54
Shares
प्रतिक्रिया