नामिबियाविरुद्ध जारी दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। कुशल भुर्तेलले १६ बलमा १८ रन बनाएर आउट भएका हुन्। उनले ३ चौक्का प्रहार गरे। नेपाल अहिले ३८ रन बनाएर खेलिरहेको छ। प्रकाशित: फागुन ९, २०८० बुधबार ९:५८ 72 Shares
प्रतिक्रिया