टी–२० आई त्रिकोणत्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
ओपनर कुशल भुर्तेल इनिङस्को पहिलो बलमा नै आउट भए।
नामिबियाका रुवेन ट्रम्पलम्यानले ओपनर कुशललाई पहिलो बलमा नै एलबीडब्लु धरापमा पारे।
जान निकोल लोफ्टी-इटोनको कीर्तिमानी शतकमा नेपालले नामिबियाबाट २ सय ७ रनको विशाल लक्ष्य पाएको छ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रनको योगफल तयार पारेको थियो।
279
Shares
प्रतिक्रिया