मैत्रीपूर्ण टी२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो सफलता पाएको छ।
टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज एका एलिक अथानाज रनआउट भएका हन्।
उनले १० बलमा १७ रन बनाए। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले खेल भइरहेको छ।
यसअघिका दुई खेलमा दुवैले १-१ जित हात पारेका छन्।
नेपाल र वेस्ट इन्डिज 'ए'ले पाँचवटा टी २० खेल खेल्दै छन्। आज भइरहेको खेल तेस्रो हो।
267
Shares
प्रतिक्रिया