नेपालका बलर करण केसीले वेस्ट इन्डिज एविरुद्धको खेलमा आफ्नो नाममा पहिलो विकेट लिएका छन्।
योसँगै वेस्ट इन्डिज एले ३ विकेट गुमाएको छ।
१९औँ ओभरमा उनले फाबियान एलेनलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराएका हुन्।
उनले ९ बलमा १९ रन बनाए। वेस्ट इन्डिज एले १९औँ ओभर सकिँदा २१६ रन बनाइसकेको छ।
प्रतिक्रिया