नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भइरहेको चौथो खेलमा प्रतिस जिसीले नेपाललाई पहिलो सफलता दिलाएका छन्। उनले वेस्ट इन्डिज एका एलिक अथानाजको विकेट झारेका हुन्। एलिकले ७ बलमा ५ रनमात्र जोडे। दोस्रो ओभरको पहिलो बलमा वेस्ट इन्डिजले विकेट गुमाएको हो। प्रकाशित: बैशाख २०, २०८१ बिहिबार १२:२६ 108 Shares
प्रतिक्रिया