कुशल भुर्तेलले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
उनले १०औँ ओभरको अन्तिम बलमा वेस्ट इन्डिज ‘ए’का जोन्सन चार्ल्सको विकेट लिएका हुन्।
चार्ल्स दीपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट भए। उनले ३० बलमा ५८ रन बनाए।
वेस्ट इन्डिज ए १० ओभर सकिँदा २ विकेट क्षतिमा १०१ रनमा खेलिरहेको छ।
यसअघि प्रतिस जिसीले वेस्ट इन्डिजका एलिक अथानाजको विकेट झारेका थिए।
264
Shares
प्रतिक्रिया