वेस्ट इन्डिजविरुद्धको पाँच खेलको सिरिजको अन्तिम खेलमा नेपाललाई पहिलो झड्का लागेको छ।
ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा क्याच आउट भए। कुशल दोस्रो ओभरको चौथो बलमा ओबेडको बलमा वेल्सको हातबाट क्याच आउट भए।
वेस्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा १३ रन बनाएर खेलिरहेको छ।
444
Shares
प्रतिक्रिया