वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोस्रो झड्का लागेको छ। ओपनर आशिफ शेख ५१ रन बनाउँदै क्याच आउट भए।
३२ बलमा २ चौका र ५ छक्का मद्धतमा १३ औँ ओभरमो पाचौँ बलमा अर्धशतक पूरा गरे। उनी चौथो ओभरको तेस्रो बलमा क्याच आउट भए।
वेष्ट इण्डिजले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा १ सय ९ रन बनाएर खेलिरहेको छ।
अनिल शाह ४१ रनमा नटआउट छन्। क्रिजमा कुशल मल्ल आएका छन्।
पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा क्याच आउट भए। कुशल दोस्रो ओभरको चौथो बलमा ओबेडको बलमा वेल्सको हातबाट क्याच आउट भए।
138
Shares
प्रतिक्रिया