नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न समिति गठन गरेको छ।
संघले आफूअन्तर्गत गठित विभिन्न समितिका संयोजक तथा सदस्यको नामावली सार्वजनिक गरेको छ।
जसअनुसार प्रतियोगिता समितिमा दिवाकर घले, विकास सिमितिमा धीरेन्द्र सावद, प्राविधिक समितिमा विक्रम विष्ट, अनुशासन समितिमा सुदीप शर्मा र महिला क्रिकेट विकास समितिमा प्रदीप मजगैंया संयोजक तोकिएका छन्।
हेर्नुहोस् सूची-
99
Shares
प्रतिक्रिया