नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आईमा ९९ विकेट लिएका छन्।
वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकपको खेलमा बंगलादेशका तान्जिम अल हसनलाई बोल्ड आउट गर्दै सन्दीपले ९९ विकेट लिएका हुन्।
उनले चौधौँ ओभरको दोस्रो बलमा तान्जिमलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाएका हुन्।
282
Shares
प्रतिक्रिया