युएईमा जारी एएसबीसी स्कूल व्वाईज एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगिताबाट नेपालका खेलाडी रोमश श्रेष्ठ पहिलो राउण्डमै पराजित भएका छन्।
रोमाश किर्गिस्तानका खेलाडीसँग पराजित भएका हुन्।
निकै अक्रामक रुपमा प्रस्तुत भएका किर्गिज खेलाडीको प्रहारपछि रेफ्रीले आठ सेकेण्ड रेष्टका लागि काउण्ट (विश्राम) दिएका थिए।
पुनः खेल्नका लागि तयारीको संकेत रेफ्रीलाई दिन नसक्दा रोमशलाई रेफ्रीले आरएससीको आधारमा पराजित गर्दै किर्गिज खेलाडीलाई विजयी घोषित गरेका हुन्।
69
Shares
प्रतिक्रिया