ad ad

खेल


एन्फाकै पदाधिकारी भन्छिन् : अन्तर्राष्ट्रियस्तरमा पनि महिला र पुरुषमा समान तलब हुँदैन (भिडियाे वार्ता)

एन्फाकै पदाधिकारी भन्छिन् : अन्तर्राष्ट्रियस्तरमा पनि महिला र पुरुषमा समान तलब हुँदैन (भिडियाे वार्ता)

लक्ष्मी जि.सी
असार ३०, २०७७ मंगलबार १३:१७,

पछिल्लो समय महिला फुटबलमा क्रेज बढेको छ। नेपाली महिला फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै आएका छन्।

यसो हुनुमा विभागीय टोलीहरु प्रहरी, सशस्त्र र सेनाका खेलाडीको महत्वपूर्ण योगदान छ। तर राम्रो प्रदर्शनका बाबजुद पारिश्रमिकमा भने एन्फाले विभेद गर्दै आएको छ। महिला खेलाडीको पक्षमा पहलकदमी लिने जिम्मेवारी पाए पनि एन्फा महिला कमिटी अध्यक्ष पेमा लामा भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि महिला र पुरुषमा समान तलब नहुने बताउँदै एन्फाको बचाउ गर्छिन्।

‘यसमा हामीले काम गरिरहेका छौँ’, नेपालखबरसँगको भिडियो वार्तामा लामा भन्छिन्, ‘भविष्यमा महिलाहरुले समान पारिश्रमिक पाउने समय आउन सक्छ। तर महिला फुटबलरले पनि राम्रो गर्नु जरुरी छ।’ उनको यो संकेत महिला फुटबलरले राम्रो खेल्न नसकेकोतर्फ लक्षित छ।

पेमासँग गरिएको भिडियो वार्ता हेर्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .