ad ad

खेल


अष्ट्रेलियामा हुने भनिएको ट्वान्टी २० विश्वकप क्रिकेट स्थगित

अष्ट्रेलियामा हुने भनिएको ट्वान्टी २० विश्वकप क्रिकेट स्थगित

नेपालखबर
साउन ५, २०७७ सोमबार १८:०,

कोरोना भाइरसको महामारीको कारण अष्ट्रेलियामा हुने तय भएको ट्वान्टी २० विश्वकप क्रिकेट स्थगित भएको छ।

अन्तर्रािष्ट्रय क्रिकेट परिषद् (आइसीसी) को सोमबार बसेको बैठकले आगामी अक्टोबर नोभेम्बरमा हुने विश्वकप क्रिकेट १ वर्ष पछि सरेको जानकारी दिएको हो।

अब टि–२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुने आइसीसीले जनाएको छ।

आइसीसी एक दिवसिय विश्वकप २०२३ अक्टोबर नोभेम्बरमा गर्ने भएको छ। यसअघि एकदिवसीय विश्वकप फ्रेब्रुअरी ९ देखि २६ मार्च सम्म भारतमा हुने तय भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .