त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलिरहेको नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता लिएको छ।
डिफेन्डर रञ्जित धिमालको पासमा ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि अर्को गोल गरेका हुन्।
यसअघि सन्जोग राईले १८औँ मिनेटमा नेपालका सन्जोग राईले पहिलो गोल गरेका थिए।
याेसँगै पहिलाे हाफ सकिएकाे छ। १५ मिनेटपछि दाेस्राे हाफ सुरू हुनेछ।
प्रतिक्रिया