ad ad

खेल


बंगलादेश र नेपालबीचको फाइनल जारी रहँदा दर्शक मैदानमा छिरेपछि...(फोटोफिचर)

बंगलादेश र नेपालबीचको फाइनल जारी रहँदा दर्शक मैदानमा छिरेपछि...(फोटोफिचर)

नेपालखबर
चैत १६, २०७७ सोमबार १३:३८,

त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत अहिले भइरहेको फाइनल खेलको क्रममा एक जना दर्शक मैदानभित्र प्रवेश गरेका छन्।

नेपाल र बंगलादेशबीच खेल भइरहँदा दोस्रो हाफ सुरु भएको थियो।

त्यतिकैमा एक जना मैदानभित्र पुगेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जारी खेलमा नेपाल बंगलादेशविरूद्ध २-१ गाेल अन्तरले अगाडि छ। दाेस्राे हाफमा बंगलादेशले १ गाेल फर्काएकाे हाे। 

maidan darshak1
maidan darshak2
maidan darshak4
maidan darshak5
maidan darshak6
maidan darshak7

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .