ad ad

खेल


दशरथ रंगशालामा स्पेनिस क्लब र काठमाडौं-११ को खेल (तस्बिरहरु)

दशरथ रंगशालामा स्पेनिस क्लब र काठमाडौं-११ को खेल (तस्बिरहरु)

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेल। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
पुस १४, २०७९ बिहिबार १९:३३, काठमाडौँ

स्पेनस्थित चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपी काठमाडौं-११ बीच दशरथ रंशालामा दोस्रो मैत्रीपूर्ण फुटबल भइरहेको छ।

कासेरेन्यो र काठमाडौं-११ बीचको खेलको सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका खेलअधिकारीहरु मैदानमा पुगेका थिए। 

साँझ ५ बजेदेखि भएको खेल अहिले जारी छ। काठमाडौं-११ को नेतृत्व नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले गरेका छन्। 

यसअघि बुधबार कासेरेन्यो र गण्डकी-११ बीच पोखरा रंगशालामा मैत्रीपूर्ण खेल भएको थियो। त्यस खेलमा पाहुना टोली ३-० ले विजयी भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .