फिफा विश्वकपमा स्विट्जरल्याण्ड र क्यामरुनबीचको खेल सुरु भएको छ। अल जनौव स्टेडियममा सुरु खेलमा दुवै टोली जितका लागि मैदान उत्रदैछन्।
विश्वकपको दुई संस्करण क्वार्टरफाइनलसम्म पुगेको स्विट्जरल्याण्ड १२ औँ पटक विश्वकप खेल्दै छ।
समुह जी को दोस्रो खेलमा आजै ब्राजिल र सर्विया भिड्दैछन्। खेल मध्यराति पौने १ बजे सुरु हुनेछ।
आजको खेलपछि समुहको पहिलो चरणको खेल सकिनेछ।
15
Shares
प्रतिक्रिया