दक्षिणा कोरियामाथि घानाले अग्रता दोब्बर बनाएको खेलको पहिलो हाफ चलिरहँदा घानाले १० मिनेटको फरकमा अग्रता दोब्बर बनाएको हो।
पहिलो गोल २४ औं मिनेटमा गरेको घानाले ३४ औं मिनेटमा अग्रता दोब्बर बनायो। कुदुस मोहम्मदले खेलको ३४ औं मिनेटमा हेडमार्फत गोल गरेका हुन्।
त्यसअघि मोहम्मद सलिसुको गोलमा घानाले सुरुवाती अग्रता बनाएको थियो। पहिलो खेलमा पराजित घानाले आजको खेल जिते अघिल्लो चरणको संभावना कायम रहने छ।
यसअघि पहिलो खेलमा घाना पोर्चुगलसँग पराजित भएको थियो। कोरियाले एरुग्वेसँग बराबरी खेलेको थियो। आजको खेल जिते घानाको अघिल्लो चरणको संभावना कायम रहनेछ।
42
Shares
प्रतिक्रिया