ad ad

सुदूरपश्चिम


६१ हजार नगदसहित तास खेलिरहेका ६ जना पक्राउ

६१ हजार नगदसहित तास खेलिरहेका ६ जना पक्राउ

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १२:०, कञ्चनपुर

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–५ बनखेतस्थित हाइवे फास्ट फुडमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक शंकरदत्त भट्टसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले पक्राउ पर्ने अन्यको नाम भने खुलाएको छैन।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नगद ६१ हजार २०० र एक गड्डी तास पनि बरामद गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .