ad ad

अटो


भेस्पा र अप्रिलिया स्कुटर किन्दा अफिसियल विन्टर ज्याकेट पाइने

भेस्पा र अप्रिलिया स्कुटर किन्दा अफिसियल विन्टर ज्याकेट पाइने

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १६:२२,

भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले विन्टर अफर ल्याएको छ।

यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा भेस्पा र अप्रिलियाको अफिसियल विन्टर ज्याकेट पाइने छ। यस वाहेक अफिसियल किरिङ समेत पाइने छ।

नेपाली बजारमा फरक लुक र पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन्। भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने भने अप्रिलियाका चार मोडल एसआर १५०, एसआर १५० रेस र एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .