काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित मकैबारीमा एक स्थानीय मृत फेला परेका छन्।
नागार्जुन नगरपालिका वडा नम्बर ७, रामकोटका ४० वर्षीय नवराज गिरी मंगलबार मृत अवस्थामा भेटिएका हुन्।
गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया