गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा पराजित नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ आसन्न प्रदेश सभाको निर्वाचनमा उठ्ने भएका छन्।
पार्टीबाट प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ९ (क) बाट चुनाव लड्ने गरी सर्वसम्मत रूपमा आफ्नो एकल नाम सिफारिस भएको श्रेष्ठले जानकारी दिए।
गत स्थानीय तहको चुनवामा उनी उपमेयर पदमा हारेका थिए।
आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ।
240
Shares
प्रतिक्रिया