ad ad

बागमती


पहिरोले बन्द नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

पहिरोले बन्द नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १३:१७, काठमाडौँ

पहिरो खसेर बन्द भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११ः४५ बजेपछि खुलेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सडक खुलेको हो। पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .