ad ad

बागमती


बागमतीमा केरा खेती गर्न २० हजारमै एक हेक्टर जग्गा भाडामा पाइने

बागमतीमा केरा खेती गर्न २० हजारमै एक हेक्टर जग्गा भाडामा पाइने

नेपालखबर
असार १, २०८० शुक्रबार १५:३९, काठमाडौँ

बागमती प्रदेश सरकारले केरा खेतीलाई प्रवर्द्धन गर्ने नीति लिएको छ।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले प्रदेशभित्र केरा खेती गर्ने किसानलाई वार्षिक रु २० हजारमै १ हेक्टर जग्गा भाडामा दिइने बताए।

शुक्रबार बजेट प्रस्तुत गर्दै उनले भत्ता कटौती र फजुल खर्च रोक्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .