ad ad

बागमती


गौतमबुद्ध क्रिकेट रंगशालालाई बागमती सरकारको ५ करोड

गौतमबुद्ध क्रिकेट रंगशालालाई बागमती सरकारको ५ करोड

नेपालखबर
असार १, २०८० शुक्रबार १६:३, काठमाडौँ

चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैंया विनियोजन गरेको छ। 

आगामी आर्थिक बर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री बहादुरसिंह लामाले उक्त रंगशाला निर्माणको लागि ५ करोड रुपैंया छुट्याएको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .