ad ad

बागमती


हेटौंडामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध

हेटौंडामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध

नेपालखबर
असार १०, २०८० आइतबार १८:६, काठमाडौँ

बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल टेलिकमको सबै सेवा अवरुद्ध भएको छ।

हेटौंडा उपमहागरपालिका–१ स्थित चौकिटोल सडकको नाला विस्तार गर्ने क्रममा अप्टिक फाइबर चुडिएपछि सेवा भएको नेपाल टेलिकम हेटौंडा शाखाले जनाएको छ।

अप्टिक फाइनबरमा क्षति पुर्याएको जानकारी पाएपछि टेलिकमको प्राविधिक टोलीले मर्मत गरिहेको बताएको छ।

मर्मत सम्पन्न भएपछि सेवा सुचारु हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .