मकवानपुरको बकैया गाउँपालिका–१० देउबुजेमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया–९ शिखरपुरका ३२ वर्षीय नवीन ब्लोन रहेको प्रहरीले जनाएको छ। आइतबार दिउँसो मामाघरको घर बाहिर बसेको अवस्थामा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। प्रकाशित: असार १०, २०८० आइतबार २१:३५ 48 Shares
प्रतिक्रिया