बागमती प्रदेश सभा बैठक सुरु भएको छ। बिहान ११ बजेको लागि बोलाइएको बैठक पटक पटक स्थगित भएको थियो। ५ बजेको लागि बैठक सारिएको थियो।
तर, बैठक बहिस्कार गर्दै सत्तापक्षकै संसदहरु बैठकमा उपस्थित भएका छैनन्।
बैठक ५ बजेसम्मका लागि स्थगित भएको सूचना टाँस भएपछि सत्तापक्षका सबै संसद र मन्त्रीहरु बाहिरिएका थिए।
हाल सञ्चालन भैरहेको बैठकमा नेकपा एमाले, राप्रपाका सांसदसहित अर्थमन्त्री बहादुर सिंह लामा, उर्जा सिंचाई मन्त्री तीर्थबहादुर लामा, पर्यटनमन्त्री पुकार महर्जन र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल उपस्थित छन्।
33
Shares
प्रतिक्रिया