भारी वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्।
यहाँस्थित बागमती, विष्णुमतीलगायत नदीमा बाढी आएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
यसैबीच सामाजिक सञ्जालमा गुहेश्वरी मन्दिर क्षेत्र डुबानमा परेको तस्बिर सार्वजनिक भएको छ।
हेर्नुहोस्-
195
Shares
प्रतिक्रिया