राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमतीमा हालसम्म ३३८ मत खसेको छ। अब मतदान गर्न जम्मा ९ मतदाता मात्रै बाँकी छन्। जसमा प्रदेशसभातर्फ ५ र स्थानीय तहतर्फ ४ जना मतदाताले मतदान गर्न बाँकी छ। प्रकाशित: माघ ११, २०८० बिहिबार १३:३३ 42 Shares
प्रतिक्रिया