होलीसँगै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
आज पहाडी र हिमाली जिल्लामा आपसमा रङ, अबिर दलेर हर्षाेल्लासपूर्वक मनाइँदै छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार होली पर्वलाई मर्यादित बनाउन काठमाडौँमा परिसर र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरीलाई परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ।
30
Shares
प्रतिक्रिया