ad ad

बागमती


काठमाडौँमा उर्लियो बागमती, बाढी महाशाखाले जारी गर्‍यो चेतावनी

काठमाडौँमा उर्लियो बागमती, बाढी महाशाखाले जारी गर्‍यो चेतावनी

फाइल तस्बिर : बागमती


नेपालखबर
भदौ ५, २०८१ बुधबार १०:५४, काठमाडौँ

काठमाडौँमा बागमती नदीमा भीषण बाढी आएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

महाशाखाले आज बिहान साढे ९ बजे सूचना जारी गरी काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको हो।  

सूचनामा भनिएको छ, ‘काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनुहुनेहरू र बागमती कोरिडोर भई यात्रा गर्नुहुनेहरूले उच्च सतर्कता अपनाऔँ।’

हेर्नुहोस् अलर्ट-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .