चितवन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नेपालखबरलाई जानकारी दिए।
आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको हो। सर्वदलीय बैठकपछि लगत्तै गणनाको तयारी गरिएको छ ।
उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्। १ सय ६१ मतदान स्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए।
75
Shares
प्रतिक्रिया