नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ र बिक्री दर ८७ रुपैयाँ ४० पैसा पुगेको छ।
अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३४ रुपैयाँ ६३ पैसा तथा बिक्री दर १३५ रुपैयाँ २५ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५५ रुपैयाँ २ पैसा र बिक्री दर १५५ रुपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
78
Shares
प्रतिक्रिया