ad ad

बागमती


काठमाडौँको न्यूनतम तापक्रम थप ओरालो लाग्यो

काठमाडौँको न्यूनतम तापक्रम थप ओरालो लाग्यो

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
मंसिर २५, २०८० सोमबार ९:२५, काठमाडौँ

आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लोपटकको मापनभन्दा केही घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो। यो नै आजको आधिकारिक न्यूनतम तापक्रम हो।

यसअघि आजै बिहान ६:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको थियो। 

हिजो भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री मात्रै थियो। यो नै काठमाडौँ उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम भएको मौसमविद्ले बताएका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .