ad ad

कारोबार


भरतपुर महानगरले खानेपानी नि:शुल्क गर्ने

भरतपुर महानगरले खानेपानी नि:शुल्क गर्ने

नेपालखबर
असार १०, २०७९ शुक्रबार १४:३१, काठमाडौँ

भरतपुर महानगरले खानेपानी नि:शुल्क गर्ने भएको छ।

महानगरपालिकाले आज सार्वजनिक गरेको बजेट कार्यक्रममा उपभोक्ताको खानेपानी महसुल महानगर आफैँले तिर्ने उल्लेख गरिएको हो। 

बजेटमा महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महसुल महानगरपालिकाले भुक्तानी गर्न ३ करोड बजेट व्यवस्थापन गरिएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .