ad ad

कारोबार


आजदेखि साझा यातायातका विद्युतीय बस सञ्चालनमा आउने

आजदेखि साझा यातायातका विद्युतीय बस सञ्चालनमा आउने

फाइल तस्बिर


नेपालखबर
असार २३, २०७९ बिहिबार ९:१६, काठमाडौँ

साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजदेखि सञ्चालनमा आउने भएका छन्।

पहिलो चरणमा ल्याएका तीन वटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका बताइएकाे छ।

साझा यातायातले विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकलाई प्राथमिकता दिने भएको छ। 

साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि अन्तराष्ट्रिय टेन्डर आह्वान गरेको थियो।

जसमा चिनियाँ कम्पनी सीएचटीसीका बस खरिद सम्झौता गरेको छ। त्यसमध्ये ३ वटा बस परिक्षणका लागि नेपाल आइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .