नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन निर्माण सम्पन्न गरेको छ।
प्राधिकरणपरिसरमै निर्माण गरेका चाजिङ स्टेसनको उद्घाटन ऊर्जा जलस्रोतमन्त्री पम्फा भुसालले उद्घाटन गर्न लागेकी छन्।
भुसालले नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयबाट उद्घाटन गर्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले ५० वटा विद्युतीय चार्जिङ स्टेसनको लागि टेन्डर आह्वान गरेको थियो।
चार्जिङ स्टेसन काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा निर्माण सम्पन्न भएका छन्।
840
Shares
प्रतिक्रिया