दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले गाभिएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन्।
नेपाल राष्ट्र बैंकले मर्जरपछि कुमारी बैंक लिमिटेडबाट नयाँ नाम तोकिदिएको थियो।
सो अनुसार आजबाट उक्त नाममा एकीकृत कारोबार सुरु भएको हो।
प्रतिक्रिया