सुन आज प्रतितोला सय रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख ५ हजार १ सय रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन ती सुन क्रमशः १ लाख ५ हजार २ सय र १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि आज १० रुपैयाँ सस्तो भएको हो।
33
Shares
प्रतिक्रिया