आज १ अमेरिकी डलरको खरिद मूल्य १३२.०६ र बिक्री दर १३२.६६ रुपैयाँ तोकिएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि उक्त दर निर्धारण गरेको हो।
यसअनुसार आज १ युरोको खरिद दर १४१.४० र बिक्री दर १४२.०४ रुपैयाँ छ भने पाउन्ड १ को खरिद दर १५९.२१ र बिक्री दर १५९.९३ रुपैयाँ रहेको छ।
कुन मुद्राको कति?
प्रतिक्रिया