ad ad

कारोबार


भ्रमण वर्षको उद्घाटन कार्यक्रम दशरथ रंगशालामा सुरु

भ्रमण वर्षको उद्घाटन कार्यक्रम दशरथ रंगशालामा सुरु

नेपालखबर
पुस १६, २०७६ बुधबार ११:४५,

आजदेखि सुरु भएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ।

समारोहमा उद्घाटनअघि विभिन्न सांस्कृतिक प्रस्तुतिहरु भइरहेका छन्। समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, संघ/संस्था, कलाकारहरुको उपस्थिति रहेको छ। केहीबेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन गर्नेछिन्।

समारोहका लागि विभिन्न देशबाट पर्यटनमन्त्रीहरु चीनका वाङ साओफेङ, भारतका प्रह्लाद सिंह पटेल, मेन्मारको यू ओन माउंग र जमैकाका एडमन्ड ब्राटलट समेत नेपाल आइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .