नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको सटही मूल्य निर्धारण गरेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३०.७६ र बिक्री दर १३१.३६ रुपैयाँ तोकिएको छ भने युरो १ को खरिद दर १३९.०८ र बिक्री दर १३९.७१ रुपैयाँ रहेको छ।
त्यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८८.०८ र बिक्री दर ८८.४८ रुपैयाँ छ भने कतारी रियाल १ को खरिद दर ३५.८४ र बिक्री दर ३६ रुपैयाँ तोकिएको छ।
कुनको कति?
216
Shares
प्रतिक्रिया