ad ad

कारोबार


उद्योगी व्यवसायीको प्रोटोकलको विषयमा गम्भीर छौँ : प्रधानमन्त्री

उद्योगी व्यवसायीको प्रोटोकलको विषयमा गम्भीर छौँ : प्रधानमन्त्री

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । । तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
चैत २८, २०७९ मंगलबार १३:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी व्यवसायीको प्रोटोकलको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। 

समाजमा ठूलो योगदान पु¥याएका व्यवसायीको प्रोटोकल निश्चित नहुँदा व्यवसायमा समेत अप्ठ्यारो परेको उनले बताए। 

व्यवसायी संघका पदाधिकारीलाई वडा अध्यक्षभन्दा पनि तल्लो प्रोटोकलमा राखेकामा विरोध गर्दै आएका छन्। 

प्रधानमन्त्रीले अहिलेका समस्या समाधान गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .