नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आफू सर्वसहमत हुनुपर्छ भनेर लागेकाे बताएका छन्।
उनले दाेस्राे चरणमा सर्वसहमत गराउन सफल भएकाे बताएका छन्।
अध्यक्ष ढकालले उमेशलाल श्रेष्ठले ठूलाे छाती गरेर अञ्जन श्रेष्ठलाई निर्विराेध गराएकाेमा धन्यवाद व्यक्त गरे।
महासंघमा आफूले ५ कुरामा पहल गर्ने बताएका छन्। उनले आम जनताले निजी क्षेत्रलाई दृष्टिकोण परिवर्तन गराउन लाग्ने बताएका छन्।
चार दशकको मेहनतले डलर अर्बपति बन्दैछन् चन्द्र ढकाल
45
Shares
प्रतिक्रिया