नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न तेस्रो आवेदन परेको छ। अन्नपूर्ण स्टक एक्सचेञ्जले नेपाल धितोपत्र बोर्डमा कम्पनीले आवेदन दिएको हो। यसअघि हिमालयन स्टक र नेशनल स्टकले पनि आवेदन दिइसकेका छन्। प्रकाशित: बैशाख १०, २०८० आइतबार १५:५७ 33 Shares
प्रतिक्रिया