हिमालयन कमोडिटी एन्ड डेरिभेटिभले नेपाल धितोपत्र बोर्डमा वस्तु विनिमय बजार सञ्चालनको लागि आवेदन दिएको छ।
आइतबार बोर्डमा पुगेर कम्पनीले बजार सञ्चालनको आवेदन दिएको हो।
योसँगै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन गर्न चाहने कम्पनीको संख्या तीन पुगेको छ।
यसअघि कमोडिटीमा मल्टि एसेस एन्ड डेरिभेटिभ र मल्टि डेरिभेटिभले आवेदन दिएका थिए।
39
Shares
प्रतिक्रिया