ad ad

कारोबार


पेट्रोलको मूल्य साढे ९ रुपैयाँ घटेर आयो

पेट्रोलको मूल्य साढे ९ रुपैयाँ घटेर आयो

नेपालखबर
जेठ २, २०८० मंगलबार १४:८, काठमाडौँ

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

हरेक १५ दिनमा  मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ। जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य आएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ। त्यस्तै, डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .